यातायात व्यवस्था कार्यालय, चाबहिल (काठमाडौं)को नियमित तर्फ छपाई भई कार्यालय पठाइएका सवारी चालक अनुमतिपत्र (लाईसेन्स)हरुको विवरण ।
यातायात व्यवस्था कार्यालय, चाबहिल (काठमाडौं)को नियमित तर्फ छपाई भई कार्यालय पठाइएका सवारी चालक अनुमतिपत्र (लाईसेन्स)हरुको विवरण ।
Powered by
riri one
यातायात व्यवस्था कार्यालय, चाबहिलबाट जारी भएका तथा अन्य यातायात कार्यालयहरुबाट जारी भई अन्तिम पटक सो कार्यालयबाट नवीकरण भएका र छपाईको क्रममा रहेका सवारी चालक अनुमतिपत्रहरु छपाई भई वितरणका लागि विभागबाट मिति २०८३।०१।०८ मा सम्बन्धीत कार्यालयमा पठाइएको छ ।
सवारी चालक अनुमतिपत्र लिन जाँदा राजश्व तिरेको सक्कल सबै रसिदहरु तथा पुरानो सवारी चालक अनुमतिपत्र समेत साथमा लिई जानु हुन अनुरोध छ ।