Ministry of labour and transport management
nepali flag
मुखघर

सम्पर्क ठेगाना

यातायात व्यवस्था विभाग
कोटेश्वर, काठमाडौ
फोन : ०१-४६०२१२६ , ४६०१७४३, ४६०१००२
फ्याक्स : ०१-४६०२४४०
इमेल : info@dotm.gov.np
वेभसाइट : www.dotm.gov.np

बारम्बार सोधिने प्रश्न

नेपालको यातायात व्यवस्थापन तथा यस विभाग र कार्यालयहरुको कार्य तथा कार्यप्रणाली बारेमा सेवाग्राहीहरुले राखेका जिज्ञासाहरुको समाधान तथा अन्य जानकारीहरु यस पेजमा राखीएको छ । तपाइका पनि कुनै किसिमका सुझाव गुनासो वा जिज्ञासा भएमा यस वेभसाइट मार्फत वा सिधा कार्यालयमा पठाउन सक्नुहुनेछ । तपाइको जिज्ञासा समाधान गर्न हामी लागी पर्नेछैा‌ ।

यस पेजमा विषयगत आधारमा प्रश्नहरु समुहीकृत गरी तीनका जवाफहरु क्रमश राखीएका छन् कतिपय विषयहरु अपडेट गर्दै राख्ने क्रममा रहेका छन् ।



वेभ सपोर्ट डेस्क, सुचना प्रविधी तथा प्रकाशन शाखा, यातायात व्यवस्था विभाग
कोठा न‌‍ ७,  फोन ४६०२१२६, ४६०१७४३, ४६०१००२ फ्याक्स ४६०२४४०
email : info@dotm.gov.np वा trans@dotm.gov.np url : www.dotm.gov.np